न्युयोर्क सिटीले ६० दिनभन्दा बढी शेल्टरमा बस्ने कागजपत्रविहिन आप्रवासी परिवारहरूलाई सिटीबाट संचालित शेल्टरहरूबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । मंगलबारको निष्कासनले करिब ४,००० परिवारलाई असर गर्नेछ। एकल शरण खोज्ने वयस्कहरूसँग भने यो समय ३० दिनमात्र हुन्छ। अर्थात् ३० दिनभन्दा बढी शेल्टरमा बस्ने एकल कागजपत्रविहिन आप्रवासीहरूलाई पनि निष्कासन गरिने भएको छ । यसको […]