न्युयोर्क विश्वको सबैभन्दा महँगो सहरमा सुचिकृत

विश्वको सबैभन्दा महँगो सहरमा न्युयोर्क पहिलो नम्बरमा आएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षणमा पहिलोमा न्युयोर्क र दोश्रोमा सिंगापुर रहेका छन् । सर्वेक्षण अनुसार विश्वका ठूला सहरहरूको जीवन यापन खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ। न्युयोर्क सूचीको सबैभन्दा माथि रहनुमा अमेरिकामा बढेको उच्च महँगीलाई एउटा कारण मानिएको छ। अमेरिकामा महँगी ४० वर्षयताकै उच्च […]