अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ । आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो सतह […]