परराष्ट्रमन्त्री खड्का न्युयोर्क प्रस्थान

परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका छन् ।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्कँदै

काठमाण्डाै - परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिएर आज स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका  विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको थियो । कोरोना...

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबिच भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् । भारतीय विदेश मन्त्री जयशंकरले ट्विट गर्दै दुई देशबिचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको […]

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीच भेटवार्ता हुने

काठमाडौँ, १० असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशीमन्त्री एस जयशंकरबीच छलफल हुने भएको छ । राष्टसंघीको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका खड्काले भारतीय विदेशीमन्त्री जयशंकरलाइ भेट्ने भएका हुन् । नेपाली समयअनुसार आइतबार बेलुकी ९ बजे जयशंकरसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ। उक्त भेटमा नेपाल -भारत सम्बन्ध, द्विपक्षीय हित,नेपालको पछिल्लो राजनीतिक अवस्थाका […]

परराष्ट्रमन्त्री खड्का न्युयोर्क प्रस्थान

परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क जाँदै

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। मन्त्रीको जिम्मेवारी पाएकै दिन खड्का नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने भएका हुन्। महासभामा खड्काले नेपालका तर्फबाट कोरोनापछिको स्थायित्व, मानिसले पृथ्वीप्रति दिनुपर्ने ध्यान, मानिसको अधिकारप्रतिको सम्मान र संयुक्त राष्ट्रसंघको मूल्यांकनको बारेमा धारणा राख्नेछन्। महासभामा भाग लिने क्रममा उनले […]

परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त

काठमाडौँ । परराष्ट्रमन्त्रीमा काँग्रेस नेता डा.नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्। केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्। सत्तारुढ गठबन्धनको हिजो(मंगलवार) को बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो।