लगातार किन भासिँदैछ न्युयोर्क सहर ?

अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भारीभरकम भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ । आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो […]

सम्बन्धित सामग्री

बढ्दो तौलका कारण न्युयोर्क सहर वर्षेनी भासिँदै गएको प्रतिवेदन सार्वजनिक

काठमाण्डौ – अमेरिकाको न्युयाेर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ । आँधीपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएपछि न्युयाेर्कका गभर्नर क्याथी होचुलले आपतकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । लगातार ठूलो वर्षा भएपछि न्युयाेर्कका सडक र बस्तीमा बाढी पसेको छ । सडक, विद्युत लगायतका सेवा अवरोध भएकाे बीबीसीले जनाएको छ । न्युर्योकको जनजीवन ठप्प जस्तै भएको छ । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बढ्दो तौलका कारण न्युयोर्क सहर लगातार डुबिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुट...

लगातार किन भासिंदैछ न्युयोर्क सहर ?

अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ । आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो सतह […]

युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ३७ जनाको ज्यान गयो

युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भइरहेका छन्। रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य सहर डिनिप्रोमा रहेकाे अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ । आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेका छन् । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । झन्डै ६ मह...

काबुलको मजार–ए–शरीफ नजिक लगातार विस्फोट, १६ जनाको मृत्यु, २२ घाइते

एजेन्सी, १२ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ एकपछि अर्को चारवटा विस्फोट भएका छन् । उत्तरी सहर मजार–ए–शरीफमा रहेको एउटा मस्जिद र एउटा यात्रु भ्यानमा तीनवटा विष्फोट भएका छन् । मस्जिदमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । काबुल प्रहरीका प्रवक्ताले काबुलको एक मस्जिदमा भएको विष्फोटमा दुई जना घाइते भएको जानकारी दिएका छन् […]

रुसले मारियोपोलको अस्तित्व मेटाइदियो : युक्रेनी विदेशमन्त्री

काठमाडौं : युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले मारियोपोल सहरको अस्तित्व मेटाइ दिएको बताएका छन्।  एक समाचार संस्थासँगको कुराकानीमा कुलेबाले रुसी सेनाले दुई महिनादेखि लगातार आक्रमण गरी मारियोपोल सहर नष्ट बनाएको बताए। उनले रुसले कुनै पनि मूल्यमा मारियोपोल सहरको अस्तित्व मेटाउने गरी नियोजित रुपमै आक्रमण गरेको बताए। हिजो रुसले मारियोपोल सहरमा आत्मसपर्ण गर्न गरेको अपिल युक्रेनी सैनिकले अस्वीकार गरेका थिए। पछिल्लो पटक रुसी सेनाले मारियोपोल सहर प्रवेश गर्ने नाकाहरु बन्द गर्ने प्

नास्टले बनायो एक पल्ट चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

काठमाडौँ । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खास गरी रुस र युक्रेनबिचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठुलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ । त्यसमाथि सहर […]

युक्रेन हमलाको ११औँ दिन, अमेरिकालाई हतियार उपलब्ध गराउन जेलेन्स्कीको आग्रह

काठमाडौं : रुसले ११ औँ दिन पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ। राजधानी किभको उत्तर–पश्चिमी सहर इरपिनमा लगातार बमबारी गरिरहेको छ। इरपिनमा रुसी सेनाले रातभरि नै गोलाबारी र बमवर्षा गरेको जनाइएको छ। निरन्तरको गोलाबारीका बीचमा इरपिनका स्थानीयवासी सहर छोडेर भाग्ने प्रयास गरिरहेका छन्। यस क्षेत्रमा बम वर्षा गराउँदै रुसी सेनाको ठूलो डफ्फा राजधानी किभतर्फ अघि बढेको छ। यस्तै मारियुपोल र भोल्नोभाखा सहरमा रुसी सेनाले गरेको युद्धबिराम आफैले उल्लंघन गरेको छ। सहर नियन्त्रणमा लिएपछि युद

युक्रेनमाथि पाँचौं दिन पनि रूसको लगातार आक्रमण

युक्रेन आक्रमणको पाँचौ दिनसम्म रूसी सेनाले देशका सबैतिरबाट आक्रमण जारी राखेको छ। युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा पछिल्लो रात सबैभन्दा कठिन समय भएको उल्लेख गरेको छ।रूसको निरन्तर प्रहारका बाबजुद सबै सहर आफ्नो नियन्त्रणमा रहेको युक्रेनी फौजले बताएको छ। युक्रेनी सेनाले जवाफी कारबाहीमा ४ हजार ३०० रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यो दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन। युक्रेन सरकारको तथ्यांकअनुसार हालसम्म २०० भन्दा बढी युक्रेनीको मृत्यु भइसकेको छ भने ११ सयभन्दा बढी घाइते भएका छन्।यसैबीच रूस

४ दिनमै तालिबानी नियन्त्रणमा ७ प्रमुख अफगानी सहर

तालिबान लडाकुले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह कब्जामा लिएको छ। उसले अफगानिस्तानको पश्चिमी प्रान्त फराहको राजधानी कब्जामा लिएको दाबी गरेको छ।गत चार दिनमा तालिबानले प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिएको यो सातौं सहर हो। अफगानिस्तानको सुरक्षामा भएको तीव्र गतिमा देखिएको गिरावट अमेरिकी सेना हतारमा स्वदेश फर्कनु नै मुख्य कारण भएको देखिएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएको छ। अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर न