न्युयोर्क सिटी मेयरमा नेपालीमाझ लोकप्रिय एरिक आडम्स विजयी, न्युयोर्क सिटीमा दोश्रो अश्वेत मेयर

न्युयोर्क सिटी मेयरमा नेपालीमाझ लोकप्रिय एरिक आडम्स विजयी भएका छन् । सार्वजनिक सुरक्षामा बृद्धि र कामगर्ने बर्गको आवाज बन्ने प्रतिवद्धता जनाएका आडम्सले रिपब्लिकन उम्मेदबार कुर्तिस सिल्वालाई सजिलै पराजित गरेका हुन् । आगामी जनवरीमा सपथग्रहण गरेपछि आडम्स न्युयोर्क सिटीमा दोश्रो अश्वेत मेयर हुनेछन् । उनी सन् २०१४ देखि न्युयोर्क सिटीको ब्रुकलिन बोरो प्रेसिडेण्ट रहदै आएका थिए […]

सम्बन्धित सामग्री

अग्लो व्यक्तिलाई हुन सक्छन् यस्तो स्वास्थ्य समस्या

न्युयोर्क । यदी तपाईं अग्लो हुनुहुन्छ भने स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको जोखिम हुन सक्छ । अनुसन्धानकर्ताहरूले अमेरिकाका २ लाख ५० हजार गोरा, अश्वेत पुरुष, हिस्पानिक र महिलाका १ हजारभन्दा बढीको अवस्था अध्ययन गर्दा सो पत्ता लगाएका हुन् । अनियमित रुपमा मुटुको धड्कन, पिडौंलामा नसा, स्नायुको क्षति र खुट्टामा अल्सरको जोखिम अग्लोपनसँग सम्बन्धित रहेको उनीहरूले पाएका थिए […]

३२० किलोमिटर टाढाबाट न्युयोर्क आएका किशोरले गरे १० जनाको हत्या

न्युयोर्क । न्युयोर्कको बफेलोस्थित सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदै १० जनाको हत्या गर्ने १८ वर्षीय युवक ३२० किलोमिटर यात्रा गरेर त्यहाँ पुगेको अनुसन्धान अधिकारीहरुले बताएका छन् । पेटन गेन्ड्रन नाम गरेका ती किशोरले गराएको यो घटना रंगभेदी व्यवहारको परिणाम भएको बताइएको छ । गोली हानी मारिएका सबै अश्वेत हुन् । गेन्ड्रनले गत जुनमा आफ्नै स्कुलमा गोली […]