न्युयोर्क सिटीमा नेपालको झण्डा फहराउँदै मेयर आडम्सले भने -‘नेपाली समुदायप्रति गर्व गर्छु’

संसारको ब्यापारिक राजधानी न्युयोर्क सिटीको विश्व ब्यापारिक केन्द्रको आगन वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराएका छन् । न्युयोर्क सिटीका नेपाली समुदायले पहिलो पटक न्युयोर्क सिटीमा गर्वका साथ मेयर आडम्सले नेपालको अनुपम झण्डा फहराएको देखेर इतिहास रचेका छन् । कार्यक्रम न्युयोर्क सिटी मेयरको कार्यालय, बलिंग […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणको तयारी

पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणको तयारी सुरु गरिएको छ । पोखराको महेन्द्रपुलमा लायन्स क्लब लफ इन्टरनेसनलको आर्थिक सहयोगमा उक्त पार्क निर्माण गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । चार तहको प्यारापिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नामसहितका पिल्लर निर्माण गरिने र बीचमा सबैभन्दा अग्लो नेपालको झण्डा राखिने मेयर आचार्यले बताए । उक्त स्थानमा […]

झण्डा दिवसको उत्साह, तस्विरहरू

काठमाडौं : आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। दिवसमा सहभागी हुन विराटनगरका पूर्व मेयर एवं नवनिर्वाचित प्रदेशसभा सांसद भीम पराजुली पनि पुगेका थिए।  प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो।सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५

आज पाँचौं राष्ट्रिय झण्डा दिवस

काठमाडौं : आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइँदैछ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। दिवसमा सहभागी हुन विराटनगरका पूर्व मेयर एवं नवनिर्वाचित प्रदेशसभा सांसद भीम पराजुली पनि पुगेका थिए।   प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो।सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १

महोत्सवको विरोधमा कालो झण्डा लिएर उत्रिए व्यापारी

दाङ :   तुलसीपुरमा ( आज) आइतबारदेखि सञ्चालन हुन लागेको प्रथम लुम्बिनी प्रदेशस्तरीय महोत्सवको विरोधमा व्यवसायीहरू हातमा कालो झण्डा बोकेर विरोधमा उत्रिएका छन्। गएको मंसिर १५ गते लाग्ने भनिएको मेला व्यवसायीहरूको विरोधका कारण केही दिन स्थगित भइ पुनः आजदेखि सञ्चालन हुँदैछ। मेलाको विरोध भएपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा तुलसीपुर उद्योग वाणिज्य संघ, मेला आयोजक युथ्स अफ तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालगायतको सर्वपक्षिय बैठकले मेला सञ्चालनका लागि ४

जसपाले फहरायो माओवादीको किल्लामा झण्डा

महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ । जातीय समीकरण अनुसार महतो जातिलाई मेयर तथा उपमेयरमा टिकट नदिएकै कारण माओवादीको किल्ला भत्किएको गौशालावासीको भनाई छ ।०७४ मा अत्यधिक बहुमतका साथ मेयर उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी (जसपा) नेपाल सफल भएका छन् ।  जसपाका दिपेन्द्र महतोले मेयरमा ८७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५६२७ मत प्राप्त गरेका छन् ।त्यस्तै

क्यानडामा ट्रक चालकको हडतालमा फहराइयो नाजी झण्डा

क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोविरुद्ध प्रदर्शन गरिरहेका ट्रक चालकहरूले संसद् भवननजिक हिटलरको स्वस्तिक झण्डा फहराएका छन् । ट्रुडोले ट्रक चालकहरूका विरुद्ध अराजक तत्त्वको झुण्ड भनी बयान दिएपछि उनीहरू बेस्सरी रिसाएका छन् । आफ्ना २० हजार ट्रकहरू लिएर चालकहरू प्रधानमन्त्र िनिवास र संसद् भवनलाई घेरेर बसेका छन् ।  प्रदर्शनकारीहरूले नाजी झण्डा फहराएको अनि सैनिकहरूको कब्रिस्तान नजिक नाचेको घटनाको पनि सरकारले अनुसन्धान गर्ने भएको छ ।  राजधानी ओटावा शहरका मेयर जिम वाट्सनले आफ्ना कर्मचारीहरूलाई ट्रक चालकहरूले दुःख दिएक...

नेपाली समुदायको सम्मानमा जर्सीसिटी सिटीहलमा फहराइयो नेपालको झण्डा

नेपाली समुदायको सम्मानमा अमेरिकाको न्युजर्सीको जर्सीसिटी सिटीहलमा नेपालको झण्डा फहराइएको छ । ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा नेपालको झण्डा फहराइएको हो । सिटी हल जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवन हो । उक्त भवनमा अमेरिकाको झण्डा राखिएको हुन्छ । अमेरिकाको झण्डासंगै जर्सी सिटी मेयर स्टेभन फुलपले नेपाली समुदायको सम्मानमा नेपालको […]