कुनै पनि संचारमाध्यमका पत्रकारहरु राजनीतिमा व्यक्तिगत संलग्नताबाट कसरी जोगिनुपर्छ भन्ने सन्दर्भमा विभिन्न संचारमाध्यमहरुले आआफ्ना नियमहरु बनाएका हुन्छन् । न्युयोर्क टाइम्सको नियम अन्य संचारमाध्यमका लागि समेत उदाहरणीय हुनसक्छ । न्युयोर्क टाइम्सको आचारसंहिताले राजनीतिको खेल मैदानमा पत्रकारलाई कुनै स्थान छैन नभएको बताउँछ । न्युयोर्क टाइम्सका पत्रकारहरु मतदान गर्न हकदार छन्त र तिनीहरूले आफ्नो व्यावसायिक तटस्थता वा न्युयोर्क […]