काठमाडौं । निर्वाचन आयोगले मतगणनाकार्यमा विवाद नगरी तीव्रता दिन निर्देशन दिएको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मतगणनाको समयमा भएका सामान्य त्रुटिका विषयमा अनावश्यक विवाद गर्ने गरी हुलहुज्जत र नाराबाजी नगर्न समेत आग्रह गरेको छ ।
आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा मतगणनामा ढिलाइ भए यही जेठ ५ गतेअगावै गणना...