आचारसंहिता पालना प्रतिबद्धता बैठकमा नाराबाजी

आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सहभागी हुने राजनीतिक दलहरुसंग प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो । सो बैठकमा कतिपय राजनीतिक दलका नेताहरुले भने नाराबाजी गरेका थिए । यद्यपि, आयोगमा उपस्थित ७९ वटा …

सम्बन्धित सामग्री

निर्वाचन आयोगले बोलाएको बैठकमा होहल्ला र नाराबाजी

२२ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला भएको छ । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न […]