रौतहटको फतुवा विजयपुरमा ४१ वटा बढी मतपत्र भेटिए, गणनास्थलबाहिर नाराबाजी

रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिकामा खसेको भन्दा ४१ वटा बढी मतपत्र फेला परेको छ। बढी मतपत्र फेला परेको र पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रदर्शन गरेका छन्।सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा विजयपुर नगरपालिकाको वडा नं-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको बताए।निर्वाचन आयोगले बाक्सामा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर

सम्बन्धित सामग्री

झन्डै साढे ६ सय मत गन्न बाँकी हुँदा इलाम २ मा मतगणना राेकियाे

काठमाण्डाै – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा मतगणना राेकिएकाे छ । इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  झन्डै साढे ६ सय मतमात्रै गन्न बाँकी हुँदा कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणना स्थल छाडेर बाहिर निस्केपछि मतगणना राेकिएकाे हो । कांग्रेसका कार्यकर्ताले गणना स्थल परिसरमा नाराबाजी गरेपछि केहीबेर तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने हस्ताक्षरविनाका मतपत्र नभेटिएको बताए...

इलाम २ मा राेकियो मतगणना, गठबन्धनको नाराबाजी

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ। अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्। सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।एउटा वडाको १९ सय ९२ मत गणना गर्न बाँकी छँदा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।

शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थल बाहिर नाराबाजी

झापा : झापाको शिवसताक्षी नगरपालिकामा मतगणना प्रभावित बनेको छ। निकटतम प्रतिस्पर्धी रहेका राजनीतिक दलका प्रतिनिधिहरूले मतपत्र हराएको भन्दै मतगणना स्थलमा नाराबाजी गरेपछि शिवसताक्षीमा मतगणना स्थगन भएको हो।घटना विवरण अनुसार शिवसताक्षी १ मा ३०८२ मत खसेको थियो। वडा १ को मत परिणाम दिउँसो सार्वजनिक भईसकेको छ। वडा १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङ्गसहित प्यानल नै निर्वाचित भइसकेको छ।निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पनि वितरण गरिएकाे छ। अहिले

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि महालक्ष्मी नगरपालिकामा तनाव

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ । मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा मतपत्रमा हस्ताक्षर नभएको भेटिएको हो । बिना हस्ताक्षरको मतपत्र भेटिएपछि मतगणना स्थलमा नाराबाजी भइरहेको छ । वडा नम्बर १० मा ८२६ मत खसेको थियो । […]

विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

३१ वैशाख, काठमाडौं । झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् । तर यसले मतगणनालाई कुनै प्रभाव नपारेको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले अनलाइनखबरलाई बताए । ‘बाहिर नारावाजी भएको छ, भित्र कुनै प्रभाव भएको छैन’ उनले भने, ‘मैले पनि प्रमुख जिल्ला […]

एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड

मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरूले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरूले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस)को हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् । निर्वाचन समितिका पदाधिकारीले भने मतपत्र छपाइमा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको बताएका

मतपत्र सकिएपछि नाराबाजी

काठमाडौँ - नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदानमा मतपत्र सकिएपछि नाराबाजी भएको छ । राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतपत्र सकएर मतदान रोकिएको  निर्वाचन समितिले जनाएको छ ।  प्रतिनिधिहरुले मतदान रोकिएपछि नाराबाजी गरेका छन् । अन्य केन्द्रमा भने मतदान भइरहेको छ ।

मतपत्र सकिएपछि नाराबाजी

काठमाडौँ - नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदानमा मतपत्र सकिएपछि नाराबाजी भएको छ । राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतपत्र सकएर मतदान रोकिएको  निर्वाचन समितिले जनाएको छ ।  प्रतिनिधिहरुले मतदान रोकिएपछि नाराबाजी गरेका छन् । अन्य केन्द्रमा भने मतदान भइरहेको छ ।

काँग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको हो । प्रतिनिधिहरुले मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् । भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म […]

मतपत्र हराएको भन्दै बराह नगरपालिका नाराजुलुस - Purbeli News

सुनसरी । बराह वडा नं. ३ को मतपत्र गन्ने क्रममा ९२ वटा मतपत्र हराएको भन्दै काँग्रेसले विरोध स्वरूप  निर्वाचनमा खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने भन्दै सुनसरीको बराह नगरपालिकामा काँग्रेसले मध्यरातमा जुलुस निकालेर नाराबाजी गरेको छ ।  मतपत्र हराएकै अवस्थामा विजयी घोषणा गरिएको भन्दै काँग्रेसले नाराबाजी गरेकाे हाे । मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले सीसीटीभी समेत रहेकोले मतपत्र...