निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी भएको छ। आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै सना दलका नेताहरुले विरोध जनाएका हुन्।  आयोगले आज आचारसंहिताबारे छलफल गर्न...

सम्बन्धित सामग्री

२५ पद रिक्त, उपनिर्वाचन गर्न निर्वाचन आयोगले छलफल थाल्यो

निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ। आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो।...

चुनाव खर्च सीमाबारे निर्वाचन आयोगले गर्‍यो दलहरूसँग छलफल

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन खर्चको सीमा निर्धारणका विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले दलसँग छलफल गर्दै

९ असोज, काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ । छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा […]

१२ दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज बुधबार राजनीतिक दलहरुसँग छलफल गर्दैछ । छलफल आयोगको कार्यालयमा मध्यान्ह १२ बजे हुनेछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो । आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको […]

निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दै

काठमाण्डाै - निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् । आजको बैठकमा यसबारे पनि छलफल केन्द्रित हुनेछ । आयोगले दिउँसो १२ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो । प्रकाशित न...

निर्वाचन आयोगले आचारसंहिताबारे नेताहरुसँग छलफल गर्दै

काठमाडौं।सांसद्मा आज प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ। निर्वाचन आयोगले आचारसंहिताबारे नेताहरुसँग छलफल गर्दै छ। काठमाडौंमा थुप्रिएको फोहर भोलिसम्ममा उठाइसकिने भएको छ। आज तीनै तहका निजामती कर्मचारीहरुले आन्दोलन गर्दै छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० र एकदिवसीय खेल्न आज केन्या जाँदै छ।

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाण्डाै – आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाव बारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दै छ । बिहान साढे ११ बजे दलका प्रतिनिधिसँग छलफल गर्न लागेको आयोगले जनाएको छ । स्थानीय चुनावमा भाग लिने दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । छलफलमा चुनावको तयारी र आचारसंहिता बारे कुराकानी हुनेछ । आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि तालमेलको तयारी गरेको छ । एमालेले...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मङ्गलवार बिहान ११ : ३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ। आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ।आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ। स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि […]

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

२७ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको […]

निर्वाचन आयोगले कानुन मन्त्रालयसँग आज छलफल गर्ने

काठमाडौं, १४ माघ । आगामी चुनावबारे निर्वाचन आयोगले कानून मन्त्रालयसँग छलफल गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनको कानुनको विषयमा छलफल गर्न मन्त्रालयलाई आज बोलाएको जनाइएको छ । स्थानीय तहको निर्वाचन आयोगले आगामी वैशाखमै गर्नुपर्ने भन्दै निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्दै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा […]