छलफलमा नबोलाई आचारसंहिता बनाइएको भन्दै निर्वाचन आयोगविरुद्व नाराबाजी

२२ चैत्र काठमाडौ । आगामी स्थानीय चुनाव लागि निर्वाचन आयोगले आचारसंहिता, २०७८ को प्रभावकारी कार्यान्वयन र दलहरुको प्रतिवद्वता लिन बोलाएको सर्बदलिय बैठकमा राष्ट्रिय मान्यता प्राप्त दल र अन्य दललाई भेदभाव गरिएको भन्दै विरोध भएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई छलफलमा नबोलाई आचारसंहिता बनाइएको भन्दै राष्ट्रिय दल मान्यता प्राप्त नगरेका दलहरुले विरोध जनाएका […]

सम्बन्धित सामग्री

उपनिर्वाचन आचारसंहिता आजदेखि

यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज शुक्रबारदेखि आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ […]

निर्वाचन आयोग जाँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग जाने भएका छन् ।  निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न देउवा आयोग जान लागेका हुन् । केही बेरमा आयोग जान लागेका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  आयोगले आज आचारसंहिताबारे छलफल गर्न र पालनका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाएको छ […]

आगामी निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडाैँ- निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बित्तिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ। संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको […]

मौन अवधिका अराजकतामा निर्वाचन आयोग किन मौन?

काठमाडौँ – स्थानीय तह निर्वाचनको मौन अवधिमा भएका आचारसंहिता उल्लंघनका घटनामा निर्वाचन आयोग मौन बसेको आरोप लागेको छ। गत मंगलबार राति १२ बजेयता मौन अवधि सुरु भएपछि निर्वाचन आचारसंहिता विपरीत थुप्रै गतिविधि र घटना हुँदासमेत आयोगले कारबाही नगरेको स्थानीय तहका नेता कार्यकर्ताले आरोप लगाएका हुन्। आचारसंहिता विपरीत विभिन्न स्थानमा भिन्न–भिन्न प्रकृतिका घटनाहरु घटेका छन्। राजनीनिक […]

कांग्रेसद्वारा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप

काठमाण्डाै - नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ । पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काठमाण्डौका किरण गिरी,  धनकुटाका  सन्तोषी राई,  धादिङकी डीपी अर्याल, कैलालीका  डीपी उपाध्याय, काठमाण्डौका गणेश केसी, सङ्खुवासभाका श्याम विश्वकर्मा, स्याङ्जाका दिलीपाश्री ...

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

२४ चैत, काठमाडौं । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज/भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘निर्वाचन सुरु हुन करिबकरिब एक महिना बाँकी […]

तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ । त्यो जिम्मेवारी जिल्ला निर्वाचन कार्यालय खुलेपछि निर्वाचन अधिकृतहरूले सम्हाल्नेछन्’ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रा

आचारसंहिता नमान्नेलाई कारबाही हुन सक्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता नमान्ने व्यक्ति वा संस्थालाई कारबाही हुन सक्ने चेतावनी दिएकाे छ ।  बागमति प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनको लागि आयोगले सोमबार रातिबाट नै अवधि लागू गरेको...