निर्वाचन आयोगले बोलाएको बैठकमा होहल्ला र नाराबाजी

२२ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला भएको छ । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न […]

सम्बन्धित सामग्री

बालेनको पक्षमा लहर, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरको भावी मेयरका रूपमा बालेन्द्र साह निर्वाचित भएका छन्। अहिले निर्वाचन आयोगले औपचारिक नतिजा सुनाउन बाँकी छ। यसैबीच उनका समर्थनमा राष्ट्रिय सभागृह अघि भिड लागेको छ।उनको पक्षमा नाराबाजी गर्दै समर्थकले, 'अबको केही घन्टामा, बालेन साह सत्तामा' लगायतका नारा लगाइरहेका छन्।बालेन विजयी हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले तेस्रो स्थान हासिल गरेका छन्।केही तस्वीर झलक :

रौतहटको फतुवा विजयपुरमा ४१ वटा बढी मतपत्र भेटिए, गणनास्थलबाहिर नाराबाजी

रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिकामा खसेको भन्दा ४१ वटा बढी मतपत्र फेला परेको छ। बढी मतपत्र फेला परेको र पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रदर्शन गरेका छन्।सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा विजयपुर नगरपालिकाको वडा नं-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको बताए।निर्वाचन आयोगले बाक्सामा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔं : आयोग

निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनाकार्यमा ढिलाई गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले […]

सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ : निर्वाचन आयोग

काठमाडौँ– निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ।  अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाई गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।  मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर […]

निर्वाचन आयोगले भन्यो– मतगणनामा अनावश्यक हुलहुज्जत र नाराबाजी नगर्नोस्

काठमाडौं । निर्वाचन आयोगले मतगणनाकार्यमा विवाद नगरी तीव्रता दिन निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मतगणनाको समयमा भएका सामान्य त्रुटिका विषयमा अनावश्यक विवाद गर्ने गरी हुलहुज्जत र नाराबाजी नगर्न समेत आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा मतगणनामा ढिलाइ भए यही जेठ ५ गतेअगावै गणना...

निर्वाचन आयोगमा नाराबाजी

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको आचारसंहिताको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने विषयमा विवाद भएको छ । आयोगले मंगलबार स्थानीय तहको निर्वाचनमा सहभागी हुने ७९ दललाई आचारसंहिताको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । आचारसंहिता’bout छलफल नै नगराई हस्ताक्षर गर्न भनेपछि विवाद सो क्रममा आयोग पुगेका केही दलले ठूला दलसँग मात्रै […] The post निर्वाचन आयोगमा नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

छलफलमा नबोलाई आचारसंहिता बनाइएको भन्दै निर्वाचन आयोगविरुद्व नाराबाजी

२२ चैत्र काठमाडौ । आगामी स्थानीय चुनाव लागि निर्वाचन आयोगले आचारसंहिता, २०७८ को प्रभावकारी कार्यान्वयन र दलहरुको प्रतिवद्वता लिन बोलाएको सर्बदलिय बैठकमा राष्ट्रिय मान्यता प्राप्त दल र अन्य दललाई भेदभाव गरिएको भन्दै विरोध भएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई छलफलमा नबोलाई आचारसंहिता बनाइएको भन्दै राष्ट्रिय दल मान्यता प्राप्त नगरेका दलहरुले विरोध जनाएका […]

आचारसंहिता पालना प्रतिबद्धता बैठकमा नाराबाजी

आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सहभागी हुने राजनीतिक दलहरुसंग प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो । सो बैठकमा कतिपय राजनीतिक दलका नेताहरुले भने नाराबाजी गरेका थिए । यद्यपि, आयोगमा उपस्थित ७९ वटा …

निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गर्न बोलाएको बैठकमा नाराबाजी भएको छ। आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै सना दलका नेताहरुले विरोध जनाएका हुन्।  आयोगले आज आचारसंहिताबारे छलफल गर्न...