निर्वाचन आयोगमा नाराबाजी

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको आचारसंहिताको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने विषयमा विवाद भएको छ । आयोगले मंगलबार स्थानीय तहको निर्वाचनमा सहभागी हुने ७९ दललाई आचारसंहिताको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । आचारसंहिता’bout छलफल नै नगराई हस्ताक्षर गर्न भनेपछि विवाद सो क्रममा आयोग पुगेका केही दलले ठूला दलसँग मात्रै […] The post निर्वाचन आयोगमा नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

निर्वाचन आयोगबाट तीन जना पक्राउ

काठमाडौँ । निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।   पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरूले होहल्ला गरेपछि प्रमुख निर्वाचन […]

निर्वाचन आयोगबाट तीन जना पक्राउ

निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइ

कार्यक्रम भड्किएकोमा आयोगको दाबी- दलहरूको बुझाइमा समस्या भयो

काठमाडौं । निर्वाचन आयोगले चुनावी आचारसंहिता प्रतिबद्धता गराउन आज गरिएको कार्यक्रममा दलहरूको बुझाइमा समस्या भएको दाबी गरेका छन् । निर्वाचन आयोगमा आयोजित बैठकमा आयोगले छलफलका लागि बोलाएर बोल्न नदिएको भन्दै साना दलहरूले नाराबाजी गरेका थिए । सर्वदलीय बैठकमा होहल्ला र तनाव उत्पन्न भएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरू आचारसंहितामा हस्ताक्षर नगरी बाहिरिएका छन् । आयोगका प्रवक्ता […]

एमाले नाराबाजी उत्रिँदा भीम रावल भने छलफलमा सहभागी

प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् । यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् । एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि स