निर्वाचन आयोगमा नाराबाजी, छलफल बिना आचारसंहितामा लिखित प्रतिबद्धता खोजेपछि आक्रोश
निर्वाचन आयोगले बोलाएको छफलमा नाराबाजी भएको छ । आयोगले स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन बोलाएको सर्वदलीय बैठकमा साना दलहरुले आपत्ति जनाउँदै नाराबाजी गरेका हुन् ।