लमजुङको राइनास-७ मा फुड बैंक सञ्चालन

लमजुङ : पूर्वी लमजुङको राइनास नगरपालिका-७ मा स्थानीय युवाहरुको पहलमा फुड बैंक संचालनमा आएको छ। लकडाउनका कारण काम गर्न नपाउँदा छाक टार्न समस्या परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी स्थानिय चपे मर्स्याङदी युवा क्लवले फुड बैंक स्थापना गरेको हो। लकडाउनको बढी मात्रामा मारमा परेका विपन्न वर्गको समस्यालाई अनुभूति गर्दै क्लबले...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा खुल्यो ‘क्लोथ बैंक’

खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।...

अर्घाखाँचीमा खुल्यो ‘क्लोथ बैंक’

खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।...

बुटवलमा क्लोथ एन्ड फुड बैंक सञ्चालनका लागि सम्झौता

२५ माघ, बुटवल । रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । मानव सेवाको लागि ‘पुरानो […]

इटहरीमा फुड बैंक स्थापना गरिँदै

सुनसरी (अस) । विपद् तथा संकट परेको समयमा तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउन इटहरीमा फुड बैंकका स्थापना गरिने भएको छ । इटहरी उपमहानगरपालिका–१० डुमाटोकामा १ करोड ८० लाख रुपैयाँ लागतमा फुड बैंकको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । सोमवार एक कार्यक्रममा  इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र ग्लोबल सर्भिस टिम मल्टिपल डिस्ट्रिक कोअर्डिनेटर अनन्तप्रसाद भेटवालले संयुक्त रूपमा फुड बैंक भवनको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय २१ लायन्स क्लब तथा लियो क्लबहरूको सक्रियतामा भवन बनाउन लागिएको हो । विपत्तिका बेला खाद्य संकट हुन नदिन फुड बैंक स्थापना गर्न लागिएको कार्यक्रमका अध्यक्ष भविन खड्काले बताए । फुड बैंक स्थापनापछि आवश्यक परेकोमा समयमा खाद्यान्न जुटाउन सहज हुनेमा अपेक्षा उनले गरे । इटहरी उपमहानगर प्रमुख चौधरीले भावी संकटलाई ध्यानमा राख्दै इटहरीमा फुड बैंक स्थापना हुनु इटहरीका लागि गौरवको विषय रहेको बताए ।

विराटनगरमा फुड बैंक सञ्चालन, विहान ७ बजेदेखि १० बजेसम्म खुल्ने

विभिन्न छ वटा संस्थाले आर्थिक अबस्था कमजोर भएका समुदायका व्यक्तिलाई खाद्यान्न उपलव्ध गराउन आइतबारदेखि विराटनगरमा सञ्चालित फुड बैंकमार्फत दैनिक दुई सय जनालाई खाद्यान्न वितरण

विराटनगरमा फुड बैंक सञ्चालन, निषेधाज्ञाको मारमा पर्नेलाई राहत

विराटनगर : निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी खाने वर्गका मानिसलाई दुई छाक टार्न पनि मुस्किल छ। काम गर्न नपाउँदा छाक टार्न धौधौ छ। खानाको बन्दोबस्त गर्न सामाजिक अभियान्ताहरूले सहयोग गर्दै आइहरेका छन्। लामो निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार समस्यामा परेका बेला विराटनगरमा फुड बैंक सञ्चालनमा आएको छ।शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका-५ बरगाछीमा सञ्चालन गरेको फुड बैंकबाट निषेधाज्ञा प्रभावित विपन्न परिवारले राहत पाएका छन्।अघिल्लो वर्षको लकडाउनको समयमा स्थानी

लायन्स फुड बैंकमार्फत साठी परिवारलाई खाद्यन्न

तनहुँ । लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । विश्वभरि फैलिरहेको नयाँ भेरियन्टसहितको कारोना भाइरसको महामारीका कारण नेपालमा चलिरहेको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक […]

भोकको समस्या टार्न ‘फुड बैंक’

कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैङ्क’ स्थापना गरेका छन् ।    कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो ।    महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग

म्याग्दी कांग्रेसद्वारा एम्बुलेन्स र फुड बैंक संचालन

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीले कोरोना सङ्क्रमितहरुलाई अस्पताल लैजानका लागि एम्बुलेन्स र  निषेधाज्ञाका कारण रोजगारी गुमाएर पेट पाल्न समस्या परेका मजदुरहरुको परिवारलाई लक्षित गरी बेनीबजारमा ‘फुड बैंक’ संचालन गरेको छ।गण्डकी प्रदेशमा नै कोरोना सङ्क्रमणको हटस्पट बनेको म्याग्दीमा जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यन्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ।हरेक दिन सङ्क्रमितको सं

रोजीरोटी गुमाउनेका लागि फुड बैंक संचालन

जनकपुरधाम : कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोजीरोटी गुमाउनेका लागि महोत्तरीको बर्दिबासमा फुड बैंक संचालन गरिएको छ।निषेधाज्ञाले बेरोजगार बनेका मजदुर तथा असहाय, २४ सै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी, पैदलयात्री, गरिवहरुलाई दैनिक खाजा र खाना वितरण गरिने फुड बैंक ब्यबस्थापन उप–समितिका अध्यक्ष सुदिप कार्कीले जनाए।‘मानवता देखाउने समय आएको छ, हुनेले दिनुस्, नहुने लिनुस्’ भन्ने नाराका साथ बर्दिबास कोभिड–१९ व्यवस्थान समितिले फुड बैंक मार्फत रा