विराटनगरमा फुड बैंक सञ्चालन, विहान ७ बजेदेखि १० बजेसम्म खुल्ने

विभिन्न छ वटा संस्थाले आर्थिक अबस्था कमजोर भएका समुदायका व्यक्तिलाई खाद्यान्न उपलव्ध गराउन आइतबारदेखि विराटनगरमा सञ्चालित फुड बैंकमार्फत दैनिक दुई सय जनालाई खाद्यान्न वितरण