म्याग्दी कांग्रेसद्वारा एम्बुलेन्स र फुड बैंक संचालन

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीले कोरोना सङ्क्रमितहरुलाई अस्पताल लैजानका लागि एम्बुलेन्स र  निषेधाज्ञाका कारण रोजगारी गुमाएर पेट पाल्न समस्या परेका मजदुरहरुको परिवारलाई लक्षित गरी बेनीबजारमा ‘फुड बैंक’ संचालन गरेको छ।गण्डकी प्रदेशमा नै कोरोना सङ्क्रमणको हटस्पट बनेको म्याग्दीमा जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यन्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ।हरेक दिन सङ्क्रमितको सं