खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।...
अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ । अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा विकासको काममा सहयोग गर्नु नै आफ्नो पहिलो काम भएको उहाँले बताउनुभयो । सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल र नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको […]
अर्घाखाँची । अर्घाखाँचीमा विगत २ वर्षदेखि अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा आउन नसकेको हाटबजार पुन: सञ्चालनमा आएको छ। सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाटबजार कोरोनाका कारण बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समूहको पहलमा हाटबजार सञ्चालनमा आएको समूहका अध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन […]
अर्घाखाँचीमा मत गणनाको तयारी पुरा भएको छ । सवदलीय बैठक सम्पन्न भएकाले केही समय पछि मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्राईले जानकारी दिए ।
आइतबार ९८ स्थायी...
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि अर्घाखाँचीमा एक जना मात्र महिलको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जनाले उम्मेदवार दिएका छन । प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस नेतृ पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको हो […]
The post अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अर्घाखाँची– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ । १५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि […]
अर्घाखाँची । अर्घाखाँचीमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क)बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघ क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र जनमोर्चाबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो । चार जना […]
बुटवल– एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ। तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए। तीन नगरपालिका मध्ये सन्धिखर्कको प्रमुखमा कृष्ण श्रेष्ठ र उपप्रमुखमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा र उपप्रमुखमा बसन्ता […]