२५ माघ, बुटवल । रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । मानव सेवाको लागि ‘पुरानो […]