मुआब्जा बुझ्न अझै आएनन् जग्गाधनी

नागरिक उद्योग प्राधिकरण कार्यालय धनगढीले विभिन्न चरणमा गरेर १७ विगाहा ४ कट्ठा साढे आठ धुर जग्गा अधिग्रहण कार्य गरे तापनि सम्बन्धित केही जग्गाधनी हालसम्म पनि मुआब्जा बुझ्न आएका छैनन् । बाँकी रहेका केही धनीहरू अमेरिकालगायत विभिन्न देशमा रहेका कारण मुआब्जा बुझ्न नआएको नागरिक उड्डयन प्राधिकरणका धनगढीका प्रमुख छविसिंह ठगुन्नाले बताए ।

सम्बन्धित सामग्री

मुआब्जा वितरण गर्न माग

दमौली । भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका छन् । यसअघि उनीहरूले गत साताको मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई अविलम्ब मुआब्जा वितरण गर्न माग गरेका थिए । आफ्ना माग पूरा […]

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

२० जेठ, महोत्तरी । जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ । रेल्वेले बर्दिबास नगरपालिका–१४ मा घरबास रहेकै स्थानको जग्गा अधिग्रहण गरे पनि मुआब्जा नपाएपछि बिचल्ली …

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका चौध परिवारको बिचल्ली

जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ ।

मुआब्जा माग गर्दै प्रदर्शनरत जग्गाधनी र भन्सार कार्यालयबीच सहमति

मुआब्जा माग्दै आइतबारदेखि सिर्सिया सुक्खा बन्दरगाहको मूल गेटमा धर्ना दिइरहेका स्थानीयले बिहीबार साँझ ३ बुँदे सहमति गरी संघर्षका कार्यक्रम फिर्ता लिएका छन् । मुआब्जा संघर्ष समिति र बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीबीच ३ बुँदे सहमति भएको हो ।

नारायणी रंगशालामा जग्गा परेका जग्गाधनी मुआब्जा लिन सहमत

१७ साउन, वीरगञ्ज । पर्साको नारायणी रंगशालामा जग्गा रहेका जग्गाधनीले मुआब्जा दिन माग गरेका छन् । रंगशालामा व्यक्तिको जग्गा परेको र रंगशाला अतिक्रमण भएको बारेमा अध्ययन गर्न गठित उपसमितिसँग उनीहरुले मुआब्जा लिएर जग्गा दिन तयार रहेको बताएका हुन् । उपसमितिले राष्ट्रिय खेलकुद परिषद राखेपमा बुझाएको प्रतिवेदनमा जग्गाको मुआब्जा प्रदान गर्ने प्रक्रिया अघि बढाउन आवश्यक बजेट […]

मुआब्जा वितरणमा ढिलाइ हुँदा जग्गाधनीलाई समस्या

वीरगञ्ज, ५ पुस : वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाको ६२ बिघा जग्गा अधिग्रहण गरिएकामा लामो समय वितिसक्दा पनि हालसम्म स्थानीयवासीले मुआब्जा पाउन नसक्दा समस्या भएको जग्गाधनीहरूको गुनासो छ । सुख्खा बन्दरगाह ९ड्राइपोर्ट भन्सार० […]

रेल विस्तारले गति लिने विश्वास बढ्दै

– गोपालप्रसाद बराल, महोत्तरी, १७ मङ्सिर। लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा–५ स्थित बिजलपुरा रेल्वे स्टेशनबाट बर्दिवाससम्मको तेस्रो खण्डको काम […]

भद्रपुर भन्सारले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेपछि जग्गाधनी संघर्षमा उत्रिए

झापा : भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै जग्गाधनीहरू संघर्षमा उत्रिएका छन्।जग्गा धनीहरूले मंगलवार भन्सार कार्यालय घेराउ गर्दै मुख्य गेटमा तालाबन्दीसमेत गरेका छन्। भन्सार कार्यालयमा तालाबन्दी गरेपछि सुरक्षाकर्मीले १० मिनेटमै सो ताला खोलेको थियो। भन्सार कार्यालयका प्रमुख प्रमोद पौडेलले चाँडै मुआब्जा वितरण गरी जग्गा अधिग्रहण गर्ने आश्वासन दिएपछि उनीहरू फर्किएका थिए।सरकारले जग्गा अधिग्रहण गरी समयमा मुआब्जा नदिँदा मारमा परेको पीडित जग्गा धनीहरूको भनाई छ।  ‘भ

प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित

महोत्तरी – पूर्व–पश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन्। महोत्तरीको बर्दिबास १ र १४ का जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बुधबार बसेको जग्गाको मुआब्जा (मूल्य) निर्धारण समितिले गरेको निर्णयमा उचित मूल्य नतोकिएको जग्गावालाको भनाइ छ। ‘हाम्रो […]