नारायणी रंगशालामा जग्गा परेका जग्गाधनी मुआब्जा लिन सहमत

१७ साउन, वीरगञ्ज । पर्साको नारायणी रंगशालामा जग्गा रहेका जग्गाधनीले मुआब्जा दिन माग गरेका छन् । रंगशालामा व्यक्तिको जग्गा परेको र रंगशाला अतिक्रमण भएको बारेमा अध्ययन गर्न गठित उपसमितिसँग उनीहरुले मुआब्जा लिएर जग्गा दिन तयार रहेको बताएका हुन् । उपसमितिले राष्ट्रिय खेलकुद परिषद राखेपमा बुझाएको प्रतिवेदनमा जग्गाको मुआब्जा प्रदान गर्ने प्रक्रिया अघि बढाउन आवश्यक बजेट […]

सम्बन्धित सामग्री

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

२० जेठ, महोत्तरी । जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ । रेल्वेले बर्दिबास नगरपालिका–१४ मा घरबास रहेकै स्थानको जग्गा अधिग्रहण गरे पनि मुआब्जा नपाएपछि बिचल्ली …

मुआब्जा वितरणमा ढिलाइ हुँदा जग्गाधनीलाई समस्या

वीरगञ्ज, ५ पुस : वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाको ६२ बिघा जग्गा अधिग्रहण गरिएकामा लामो समय वितिसक्दा पनि हालसम्म स्थानीयवासीले मुआब्जा पाउन नसक्दा समस्या भएको जग्गाधनीहरूको गुनासो छ । सुख्खा बन्दरगाह ९ड्राइपोर्ट भन्सार० […]

रेल विस्तारले गति लिने विश्वास बढ्दै

– गोपालप्रसाद बराल, महोत्तरी, १७ मङ्सिर। लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा–५ स्थित बिजलपुरा रेल्वे स्टेशनबाट बर्दिवाससम्मको तेस्रो खण्डको काम […]

भद्रपुर भन्सारले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेपछि जग्गाधनी संघर्षमा उत्रिए

झापा : भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै जग्गाधनीहरू संघर्षमा उत्रिएका छन्।जग्गा धनीहरूले मंगलवार भन्सार कार्यालय घेराउ गर्दै मुख्य गेटमा तालाबन्दीसमेत गरेका छन्। भन्सार कार्यालयमा तालाबन्दी गरेपछि सुरक्षाकर्मीले १० मिनेटमै सो ताला खोलेको थियो। भन्सार कार्यालयका प्रमुख प्रमोद पौडेलले चाँडै मुआब्जा वितरण गरी जग्गा अधिग्रहण गर्ने आश्वासन दिएपछि उनीहरू फर्किएका थिए।सरकारले जग्गा अधिग्रहण गरी समयमा मुआब्जा नदिँदा मारमा परेको पीडित जग्गा धनीहरूको भनाई छ।  ‘भ

आउँदो वर्षभित्र भूमिहीनलाई लालपुर्जा

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षभित्र भूमिहीनहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने घोषणा गरेको छ । आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले सबै किसिमका भूमिहीनहरूकाे लगत सङ्कलन गरी आउँदाे आर्थिक वर्षभित्र जग्गाधनी पुर्जा वितरण गरिसक्ने घोषणा गर्नुभएको हो । यसका लागि ६८ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै अतिक्रमणमा परेका सरकारी, सामुदायिक तथा गुठीका जग्गा फिर्ता गरिसक्ने पनि बजेटमा घोषणा गरिएको छ । गैरकानुनी कब्जा गरिएका तथा सरकारले मुआब्जा ...

मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा

बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताउनुभयो । सडक क्षेत्रमा परेका व्यक्तिलाई मुआब्जा दिन र सो ठाउँमा काटिएको जग्गा जग्गाधनी पुर्जाबाट हटाएपछि फिर्ता दिने गरी लिएको पुर्जा एक दशक बितिसक्दा पनि फिर्ता नदिएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सडक क्षेत्रमा परेको जग्गाको कित्ताकाटका लागि दिएकाले जग्गाधनी पुर्जा एक दशकदेखि पाएको छैन ।”

नक्सापास रोकिएपछि जग्गाधनी आन्दोलित

सिन्धुलीको कमलामाई नगरपालिकामा बीपी राजमार्ग अन्तर्गत दायाँबायाँ किनारामा बन्ने घरको नक्सापास रोकिएपछि जग्गाधनी आन्दोलित बनेका छन्। उक्त सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१/३१ मिटरभित्र घरको नक्सापास नगरपालिकाले रोकेपछि सुकुमवासी बन्ने सम्भावना देखेर आन्दोलित हुनु परेको जग्गाधनीको गुनासो छ। उनीहरूका अनुसार बिपी राजमार्ग निर्माणको बेलामा २०५८ सालतिर नै सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ १५/१५ गरी ३० मिटर जग्गाको मुआब्जा जग्गाधनीले बुझेका थिए तर अहिले नगरपालिकाले त्योभन्दाबाहेक दायाँबायाँ थप १६/१६ मिटर जग्गा सडकको क्षेत्राधिकार भन्दै नक्सापास रोकेको छ।

मुआब्जा बुझ्न अझै आएनन् जग्गाधनी

नागरिक उद्योग प्राधिकरण कार्यालय धनगढीले विभिन्न चरणमा गरेर १७ विगाहा ४ कट्ठा साढे आठ धुर जग्गा अधिग्रहण कार्य गरे तापनि सम्बन्धित केही जग्गाधनी हालसम्म पनि मुआब्जा बुझ्न आएका छैनन् । बाँकी रहेका केही धनीहरू अमेरिकालगायत विभिन्न देशमा रहेका कारण मुआब्जा बुझ्न नआएको नागरिक उड्डयन प्राधिकरणका धनगढीका प्रमुख छविसिंह ठगुन्नाले बताए ।