मुआब्जा वितरणमा ढिलाइ हुँदा जग्गाधनीलाई समस्या

वीरगञ्ज, ५ पुस : वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाको ६२ बिघा जग्गा अधिग्रहण गरिएकामा लामो समय वितिसक्दा पनि हालसम्म स्थानीयवासीले मुआब्जा पाउन नसक्दा समस्या भएको जग्गाधनीहरूको गुनासो छ । सुख्खा बन्दरगाह ९ड्राइपोर्ट भन्सार० […]

सम्बन्धित सामग्री

सरकारलाई सांसद डाँगीको प्रश्न- अरुण तेस्रोको मुआब्जा वितरणमा ढिलाइ किन ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले अरुण तेस्रोको मुआब्जा वितरणमा ढिलाइ गरेकाले स्थानीयवासीले निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग बन्द गरिदिएको बताएकी छिन् ।

अरुण तेस्रो आयोजनामा ६ दिनदेखि स्थानीयको अवरोध

२२ भदौ, किमाथाङ्‍का । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । […]

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द

काठमाडौं । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग […]

जग्गाको मुआब्जा विवादले तेस्रो चरणको रेल्वे सञ्जाल विस्तारमा ढिलाइ

रेल विभाग साइड कार्यालय जनकपुरधामका इन्जिनियर विनोद ओझाले मुआब्जा विवादका कारण जग्गा अधिग्रहणको काममा ढिलाइ भएको बताए ।

भानुभक्त प्राणी उद्यान : मुआब्जा वितरणमा ढिलाइ

दमौली, ७ जेठ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ । जग्गा अधिग्रहणका लागि विगत तीन वर्ष अगाडि नै मुआब्जा टुङ्गिसके पनि प्रभावितले मुआब्जा नपाएको विषयमा कार्यालयले चासो राखेको हो । उद्यानबाट प्रभावित स्थानीयलाई मुआब्जा वितरणका लागि तीन वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा […]

नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ

काठमाण्डाै - घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जाँच र मूल्याङ्कनको काम गरेर ...

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

चितवन : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कन

नागढुङ्गा–नौबिसे सुरुङमार्गमा मुआब्जा अझै बाँकी

काठमाण्डौ – नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन । पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ । घरधनी र जग्गाधनीलाई मुआब्जा वितरण हुन बाँकी रहेकाले पूर्ण अधिग्रहण हुन नसकेको हो । घरजग्गाको मुआब्जा पूर्ण रूपमा वितरण गर्न आर्थिक वर्ष २०७८/७९ को अन्त्य र नयाँ आर्थिक वर्षको बजेटको निकासामा ढिलाइ भएकाले पनि काम सक्न ढिलाइ भएको आयोजनाको पुनर्वास व्यवस्थापन विज्ञ पदमराज शर्माले बताउनुभयो ।...

काँकडभिट्टा–इनरुवा रेलमार्गको मुआब्जा वितरणमा ढिलाइ

काँकडभिट्टा–इनरुवा रेलमार्ग मुआब्जानिर्धारणमा भएको ढिलाइप्रति स्थानीयले गुनासो गरेका छन् । झापा मेची–महाकालीविद्युतीय रेलमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाको खण्डको १०६ किलोमिटर निर्माणको काममा भएको ढिलाइप्रति स्थानीयले गुनासो गरेका हुन् ।जिल्ला प्रशासनले जग्गा रोक्का गरेको १ वर्ष भएको छ । जग्गा रोक्काले जग्गामा कुनै पनि गतिविधि गर्न नदिएको अवस्थामा सरकारको काम ढिला हुँदा आफूहरू अन्योलमा परेको […]

मुआब्जा वितरणमा ढिलाइ हुँदा हुलाकी राजमार्गको काममा ढिलाइ

दाङ : हुलाकी राजमार्गको मुआब्जा वितरणमा ढिलाइ हुँदा निर्माण कार्यमा ढिलाई भएको छ। सडकको मध्य भागबाट दायाँबायाँ गरी कुल ३० मिटर क्षेत्रलाई लमही कोइलावास हुलाकी सडकको क्षेत्र तोकिएको छ।  आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले करिब ७०० कित्ताको जग्गाधनीलाई करिब ३५ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने हुन्छ। तर, सम्झौता सकिन...