मुआब्जा वितरण गर्न माग

दमौली । भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका छन् । यसअघि उनीहरूले गत साताको मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई अविलम्ब मुआब्जा वितरण गर्न माग गरेका थिए । आफ्ना माग पूरा […]

सम्बन्धित सामग्री

मुआब्जा वितरण गर्न माग गर्दै उद्यानको कार्यालयमा तालाबन्दी

यसअघि उनीहरूले गत साताको मङ्गलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई अविलम्ब मुआब्जा वितरण गर्न माग गरेका थिए। आफ्ना माग पूरा नभएको जनाउँदै जग्गाधनीले भानुभक्त प्राणी उद्यानको मुख्य कार्यालयमा तालाबन्दी गरेका छन्।

अरुण तेस्रो प्रवेशमार्ग : मुआब्जा माग्दै विद्युतगृह स्थल र प्रवेशमार्ग अवरुद्ध

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अनिश्चितकालीन रुपमा अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र सडक बन्द गरेका हुन्।शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग अन्तर्गतका जग्गाधनीहरुले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन्।अरुण तेस्रो प्रवेशमार्गको २४ किलोम

स्रोत सुनिश्चित नहुँदा मुआब्जा वितरण रोकियो

अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगर्दा पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डमा पर्ने जग्गाको मुआब्जा वितरण हुन सकेको छैन । मुआब्जा वितरण नहुँदा उक्त खण्डमा ठेक्कासमेत हुन सकेको छैन । रेल विभागले बजेट सुनिश्चितताको माग गर्दै गत मंसीरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठाएको थियो ।

बूढीगण्डकीको संयोजक पदका लागि आवेदन माग

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइको संयोजक पदका लागि आवेदन माग गरिएको छ । बढीमा दुई वर्षका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आग्रह गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी सात दिनभित्र मन्त्रालयमा आवेदन पेस […]

काँकडभिट्टा–इनरुवा रेलमार्गको काम डेढ वर्षदेखि अलपत्र

झापा-पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत प्रदेश–१मा पर्ने काँकडभिट्टा–इनरुवा क्षेत्रमा उत्पन्न मुआब्जा लगायतका समस्या समाधान गर्न रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समितिले माग गरेको छ । समितिले रेलवेमा पर्ने वास्तविक जग्गाको डिमार्केसनलगायत प्राविधिक काम पूरा गरी तत्काल चलनचल्ती मूल्यको मुआब्जा वितरण गरिनुपर्ने जनाएको छ ।डेढ वर्षदेखि रेलवेको काम अघि बढ्न नसक्दा डिमार्केसन बाहिरका जग्गा पनि किनबेच गर्न […]

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितद्वारा माइतीघरमा धर्ना

काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। बुढीगण्डकी आयोजनाको निर्माण सम्पन्न हुँदा डुबानबाट प्रभावित बनेकाहरुले माइतीघरमा धर्ना दिएका हुन्। विरोध प्रदर्शनमा आएकाहरुले तत्काल आयोजना निर्माण सम्पन्न गर्न माग गरेका छन्। यस्तै, मुआब्जा पाउनुपर्ने स्थानीयहरुलाई तत्काल मुआब्जा वितरण गर्न पनि उनीहरुले माग गरेका छन्।

बूढीगण्डकी आयोजना प्रभावितद्वारा मुआब्जा वितरण गर्न माग

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले सरकारसँग ११ बुँदे माग राख्दै पूरा नभएर आन्दोलनमा उत्रने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरोकार समितिले माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले सरकारले आयोजनालाई पूर्णरुपमा बेवास्ता गरेको र आफूहरुले राखेको जायज माग पूरा नगरेको बताए । उनले […]

छिटो मुआब्जा वितरण गर्न माग

वीरगन्ज महानगरपालिका-२५ सिर्सियामा सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको छिटो मुआब्जा वितरण गर्न जग्गाधनीले माग गरेका छन् ।