गायक यश कुमार र गायिका मिलन नेवारको स्वरमा समावेश ‘तिम्रो मन बदलिएछ’ पछिल्लो समय सार्वजनिक भएका गीतमा सर्वाधिक चलेको गीत हो । यो गीतले हरेक वर्गका दर्शकको मन छोएको छ । उसो त २ दशक अगाडि नै यो गीत हिट थियो । तर, फेरि पनि यो गीतलाई यश कुमारले बजारमा ल्याउँदा उस्तै माया पाए । […]