‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट

काठमाडौं– टिकटकमा रुचाइएको गीत ‘सम्झिनी पानी छम्किनी’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । गीतका गायक तथा मोडल सम्राट चौलागाइँले आफ्नो लोकप्रिय गीतको नामलाई लिएर फिल्म बनाउन लागेका हुन् । महिना दिन अघि सार्वजनिक गीतको तीज भर्सनलाई युट्युबमा एक करोड बढीपटक हेरिएको छ । यसअघि यसको अघिल्लो संस्करण पनि हिट भएको थियो । फिल्मको […]

सम्बन्धित सामग्री

‘सम्झिनी पानी छम्किनी’ गीतको बोलबाट फिल्म बन्ने !

गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम सांगीतिक क्षेत्रमा बढेको छ । कतिपय हिट गीतको नामबाट फिल्म पनि बनेका छन् । यस्तैमा गायक तथा मोडल सम्राट चौलागाईंले पनि आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’ को नाममा फिल्म बनाउने भएका छन् । करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएपछि उनको यो नामबाट फिल्म बनाउने सोच आएको हो ।फिल्म विक्रम स्वाँरले निर्देशन गर्ने भएका छन् । ‘सम्झिनी पानी छम्किने अहिले सबैको मुखमा झुन्डिन सफल भएको छ’ गायक चौंलागाईले भने &lsq

गीत हिट भएपछि ‘सम्झिनी पानी छम्किनी’ नाममा कमेडी फिल्म निर्माण घोषणा

काठमाडौं । कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाँइले भने आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म नै बनाउने तयारी गरेका छन् । एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई हालसम्म १ करोड भन्दा […]