गीत हिट भएपछि ‘सम्झिनी पानी छम्किनी’ नाममा कमेडी फिल्म निर्माण घोषणा

काठमाडौं । कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाँइले भने आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म नै बनाउने तयारी गरेका छन् । एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई हालसम्म १ करोड भन्दा […]