सम्राटले ल्याए ‘सम्झिनी पानी छम्किनी’

गायक सम्राट चौलागाईंले ‘आफ्नो गीत सम्झिनी पानी छम्किनी’ बोलको ‘तीज भर्सन’ ल्याएका छन् ।  ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोल रहेको गीतमा फिल्मका स्टार कलाकारको अभिनय देख्न सकिन्छ । विक्रम स्वाँरले निर्देशन रहेको भिडियोमा भुवन केसी, दिपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राटको पनि अभिनय देख्न सकिन्छ ।चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न स