'सम्झिनी पानी छम्किनी'मा भुवन, दीपा, आकाश र स्वस्तिमाको छमछमी

गायक सम्राटले तीजलाई लक्षित गर्दै सोही गीतको 'तीज भर्सन' सार्वजनिक गरेका छन् । 'यसपालिको तीजमा सम्झिनी पानी छम्किनी' बोलको गीतमा सम्राटसँगै रचना रिमाल, ममता गुरुङ र स्मिता दाहालको स्वर सुन्न सकिन्छ

सम्बन्धित सामग्री

यस साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

काठमाडौं । सम्राट चौलागाईद्वारा संगीतबद्ध तीजको गीत ‘सम्झिनी पानी छम्किनी’ साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यसलाई सात दिनमा ५७ लाख ४५ हजारले हेरेका छन् । भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ र स्वस्तिमा खड्का फिचर्ड गीत गतसाता इन्टरनेट रिलिज भएको थियो । दोस्रो स्थानमा मेलिना राई र विष्णु घिमिरेको जोखौं माया […]

तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’

काठमाडौं– गायक सम्राट चौलागाइँले पाँच महिना अघि सार्वजनिक गरेको गीत ‘सम्झिनी पानी छम्किनी’को नयाँ तीज भर्सन सार्वजनिक भएको छ । गीतमा गायक चौलागाईंकै शब्द र संगीत छ । विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा अभिनेता भुवन केसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौंला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट र मोडल गीता ढुंगाना फिचर्ड छिन् […]

सम्राटले ल्याए ‘सम्झिनी पानी छम्किनी’

गायक सम्राट चौलागाईंले ‘आफ्नो गीत सम्झिनी पानी छम्किनी’ बोलको ‘तीज भर्सन’ ल्याएका छन् ।  ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोल रहेको गीतमा फिल्मका स्टार कलाकारको अभिनय देख्न सकिन्छ । विक्रम स्वाँरले निर्देशन रहेको भिडियोमा भुवन केसी, दिपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राटको पनि अभिनय देख्न सकिन्छ ।चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न स