‘सम्झिनी पानी छम्किनी’को तीज भर्सनमा दीपाश्री र भुवन

काठमाडौं। कलाकार दीपाश्री र भुवन केसी ‘सम्झिनी पानी छम्किनी’ तीज गीतमा देखिएका छन्। गायक सम्राट चौलागाईंले पाँच महिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत युट्युबमा ८० लाख भ्युज पाउन सफल यो गीतको हालै तीज भर्जन पनि बनेको छ। गीतमा सम्राट चौलागाईंलाई गायिकाहरु रचना रिमाल, स्मिता दहाल, ममता गुरुङले साथ दिएका छन्। भिडिओमा श्रेष्ठ,स्वस्तिमा खड्का, गीता ढुङ्गाना लगायतले अभिनय गरेका छन्।

सम्बन्धित सामग्री

यस साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

काठमाडौं । सम्राट चौलागाईद्वारा संगीतबद्ध तीजको गीत ‘सम्झिनी पानी छम्किनी’ साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यसलाई सात दिनमा ५७ लाख ४५ हजारले हेरेका छन् । भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ र स्वस्तिमा खड्का फिचर्ड गीत गतसाता इन्टरनेट रिलिज भएको थियो । दोस्रो स्थानमा मेलिना राई र विष्णु घिमिरेको जोखौं माया […]

तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’

काठमाडौं– गायक सम्राट चौलागाइँले पाँच महिना अघि सार्वजनिक गरेको गीत ‘सम्झिनी पानी छम्किनी’को नयाँ तीज भर्सन सार्वजनिक भएको छ । गीतमा गायक चौलागाईंकै शब्द र संगीत छ । विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा अभिनेता भुवन केसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौंला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट र मोडल गीता ढुंगाना फिचर्ड छिन् […]