‘सम्झिनी पानी छम्किनी’ गीतको बोलबाट फिल्म बन्ने !

गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम सांगीतिक क्षेत्रमा बढेको छ । कतिपय हिट गीतको नामबाट फिल्म पनि बनेका छन् । यस्तैमा गायक तथा मोडल सम्राट चौलागाईंले पनि आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’ को नाममा फिल्म बनाउने भएका छन् । करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएपछि उनको यो नामबाट फिल्म बनाउने सोच आएको हो ।फिल्म विक्रम स्वाँरले निर्देशन गर्ने भएका छन् । ‘सम्झिनी पानी छम्किने अहिले सबैको मुखमा झुन्डिन सफल भएको छ’ गायक चौंलागाईले भने &lsq