यस साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

काठमाडौं । सम्राट चौलागाईद्वारा संगीतबद्ध तीजको गीत ‘सम्झिनी पानी छम्किनी’ साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यसलाई सात दिनमा ५७ लाख ४५ हजारले हेरेका छन् । भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ र स्वस्तिमा खड्का फिचर्ड गीत गतसाता इन्टरनेट रिलिज भएको थियो । दोस्रो स्थानमा मेलिना राई र विष्णु घिमिरेको जोखौं माया […]

सम्बन्धित सामग्री

जब ‘कपिल शर्मा शो’की अभिनेत्री सुमोनाले नेपाली गीत ‘चियाबारीमा’ गाइन्

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’की अभिनेत्री सुमोना चक्रवर्ती गत साता दार्जिलिङ घुमघाममा थिइन् । नेपालीभाषीको सघन बसोबास रहेको दार्जिलिङमा उनले नेपाली भाषा सिक्ने प्रयास समेत गरिन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरिन् । भारतीय टीभी जी-जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका महिलालाई कुनै एक नेपाली […]

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

नेपाली गीत संगीत र मनोरन्जन क्षेत्रमा सबैभन्दा बढी विधालाई समेट्दै प्रदान गरिने नेशनल इन्टरटेनमेन्ट अवार्डको दोस्रो संस्करणका लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको छ । यही साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, …

युट्युबमा आए ‘कर्कलो कोक्याउला’देखि ‘हल्का त लजाउन’सम्म

२ माघ, काठमाडौं । पछिल्लो साता चार दर्जन बढी गीत युट्युबमा सार्वजनिक भएका छन् । यसअघिजस्तै पछिल्लो साता पनि प्रमोद खरेलका केही गीत युट्युबमा आए । पल शाहको अभिनय रहेका गीतहरु पनि एक भन्दा बढी आए । गायक उदितनारायण झाको स्वर रहेको रोमान्टिक नेपाली गीत पछिल्लो साता सार्वजनिक गरियो । हरिवंश आचार्य, शिव परियार, मेलिना […]

पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ लगातार एक महिनादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई एक सातामा मात्र १९ लाख १८ हजार १८८ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २ करोड ३८ लाख ९४ हजार ९७ छ । डीआर सुजनको स्वरमा रहेको गीत ‘परदेशी काइँलो’ दोस्रो शीर्ष […]

पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ यो साता पनि युट्युवमा शीर्ष स्थानमा परेको छ । यो गीतले २६ दिनभित्रै २ करोड भ्यूज पार गरेर कीर्तिमान कायम गरेको छ । पछिल्लो साता यो गीतलाई ३० लाख २० हजार २१८ पटक हेरिएको छ भने कूल २ करोड १९ लाख ७५ हजार ९०९ छ । […]

पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

काठमाडौं । विष्णु माझीद्वारा स्वरबद्ध तीज गीत ‘चरी जेलैमा’ लगातार तीन सातादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । १३ दिनमै सर्वाधिक छिटो १ करोड भ्यूजको कीर्तिमान राखेको गीतलाई पछिल्लो साता पनि ५५ लाख ५९ हजार पटक हेरिएको छ । शनिबार बिहानसम्म १ करोड ८९ लाख कूल भ्यूज छ यसको । टीकटक, युट्युवसहितका सामाजिक […]

पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची तथा भिडिओसहित)

काठमाडौं । प्रकाश सपूतद्धारा संगीतवद्ध ‘कुरा बुझ्नु पर्च’ लगातार दोस्रोे साता युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ । आँचल शर्मा र स्वस्तिमा खड्का फिचर्ड गीतलाई पछिल्लो साता ३८ लाख ४४ हजार ९३५ पटक हेरिएको छ भने कूल भ्यूज संख्या ९५ लाख ७६ हजार ३४४ छ । छेवाङ लामाको स्वरमा रहेको गीत ‘लाहुरे ३’ […]

पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची तथा भिडिओसहित)

काठमाडौं । प्रकाश सपूतद्वारा संगीतबद्ध तीज गीत ‘कुरा बुझ्न पर्च’ यो साता युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ । आँचल शर्मा र स्वस्तिमा खड्का फिचर्ड गीतले महिला सशक्तीकरणको सन्देश दिन्छ । पछिल्लो सात दिनमा मात्र यसलाई युट्युवमा ५३ लाख ७० हजार ४२६ पटक हेरीएको छ भने अहिलेसम्म ५७ लाख ३१ हजार ४०९ पटक […]

यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

काठमाडौं । निकिता थापाको स्वरमा रहेको ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीत यो साता युट्युवमा धेरै हेरिने नेपाली गीत बनेको छ । सो गीतलाई यो साता २४ लाख ४८ हजार ५९७ पटक हेरिएको छ भने अहिलेसम्मको कूल भ्यूज संख्या २५ लाख १७ हजार ५७७ पटक हेरिएको छ । प्रीति आलेको स्वरमा रहेको ‘सोल्टी राजाको टुम्लेट’ […]