जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालत मकवानपुरले २०७६ माघ ४ गते तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जनालाई कैद फैसला सुनाएको हो ।
मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिंगी (नाम परिवर्तन ‘कमलडाँडा एफ’) को हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो ।
हत्यामा संलग्न अन्यमध्ये १ जना नाबालकलाई १६ वर्ष कैद, अर्का १ ...