श्रेयाको हत्या गर्ने कुसुमलार्ई जीवित रहेसम्म कैद

पौडेल माथि भएको जन्मकैदको फैसला नेपालको न्यायिक इतिहासमा ऐतिहासीक फैसला भएको महिला अधिकारवादीहरूले बताएका छन् । यो फैसलाका कारण यस्ता प्रकृतिका घटनामा कमी आउन सक्ने अपेक्षा उनीहरूको छ । यसैगरी अदालतले गरेको सजाय प्रति पिडित पक्षको समेत सकारात्मक प्रतिक्रिया छ ।

सम्बन्धित सामग्री

माओवादी नेता पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय

जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।...

माओवादी नेता पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय

जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।...

संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ

दाङ – संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ परेका छन्। बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका रुकुमपश्चिम सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विकले संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका थिए। उनलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको हो। मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको अभियोगमा लोकबहादुर […]

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै होटेलमा लगेर महिलाको हत्या

सुर्खेत : राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। लोकबहादुरले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका

धनुषाका दिलीप महतोको हत्या अभियोगमा दुई जनालाई २५ वर्ष कैद

काठमाण्डाै - धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोको हत्या अभियोगमा अदालतले दुई जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र ५/५ लाख रुपैयाँ क्षतिपूर्ति जरिबाना हुने फैसला सुनाएको छ । जरिबाना रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ । मतियारका रूपमा कसुरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद र दुई लाख ५...

बुबाको हत्या गर्नेलाई १२ वर्ष कैद

बागलुङ : बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय भएको छ।आमा ४० वर्षीया कुमारी सार्कीसँग मिलेर आफ्नै बुवा ४० वर्षीय धनबहादुर सार्कीको हत्या गरेको आरोपमा आमाछोरालाई प्रहरीले २०७७ चैत ३ गते पक्राउ गरेको थियो।जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको २०७९ पुस ६ गतेको इजलासले श्रीमान्‌को हत्यामा संलग्नता नरहेको भन्दै कुमारीले सफाइ पाएकी थिइन्। धनबहादुरको हत्या छोरा अनिलले गरेको ठहर गर्दै सजाय निर्धारणको लागि पेश भएक

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरालाई १४ दिन कैद सजाय

एजेन्सी, २४ असोज। भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रलाई अदालतले १४ दिन कैद सजाय तोकेको छ।  उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई हत्याको आरोपमा आज अदालतले १४ दिन कैद सजाय तोकेको हो। उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई १४ दिन कैद सजाय तोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

कैदीबन्दीको कैद मिनाहा

२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।...

सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई २५ वर्ष कैद

काठमाडौँ – सैनिक हुद्दा भरत गुरुङको हत्या गर्ने सिपाही गंगाधर ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय गर्दै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी फैसला गरेको छ। नेपाली सेनाबाट गरिएको कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनका आधारमा सेनाबाट भदौ ९ गते गठित समरी जनरल सैनिक अदालतले सिपाही ढकाललाई हत्यासम्बन्धी कसुरसमेत गरेको अभियोगमा दोषी ठहर गरेको हो। […]

आमा र दुई छोरीको हत्या गर्ने पूर्णबहादुरलाई आजीवन कैद

गुल्मी : गुल्मी जिल्ला अदालतले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा गर्ने बाग्लुङको गल्कोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ।२०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी-३ कन्काई घर भई पोखरामा बस्दै आएकी ३२ वर्षीया शिवमाया लिम्बु र उनका सात वर्षीय जुम्लिया छोरी गंगा र जमुनाको हत्या गरेको कसुरमा सुनारलाई अदालतले सजाय सुनाएको हो।न्यायाधीश राधाकृष्ण उप्रेतीको सुनारलाई आजीवन कैद सजायको फैसला गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।सुनारले शिवमा