उदयपुर- उदयपुर जिल्ला अदालतले दुई जना प्रतिवादीहरूलाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. ६ मोहनपुर कि १६ वर्षीया कृसला चौधरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष २७ को उचित लाल सदा र सोही ठाउँ बस्...