श्रीराम अर्जुन हेटौंडा । हेटौंडामा तेस्रो लिंगीको हत्यामा संलग्नहरूलाई जिल्ला अदालत मकवानपुरले कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला गरेको हो । न्यायाधीश श्रेष्ठको इजलासले तेस्रो लिंगीको हत्यामा संलग्न सुशिल थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म […]