अमेरिकामा क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्नेलाई आजीवन कैद

अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएकी छिन् ।  अभियोजकहरूले तर्क गरेपछि ड्यारेल ब्रुक्सलाई गत महिना एक निर्णायक मण्डलले ‘मानव जीवनको पूर्ण अवहेलना’ गरेको देखाएको थियो । अदालतले सजायको क्रममा दर्जनौं जीवित र पीडितका परिवारबाट भावनात्मक बयान पनि सुनेको थियो । चार–हप्ताको मुद्दाको सुनुवाइमा उनले अदालतको कारबाहीमा बाधा पुर्याएका थिए । बुधबार आफ्नो

सम्बन्धित सामग्री

एउटै परिवारका ६ जनाको हत्या भएको मादी घटनामा चार जनालाई आजीवन कारावास

काठमाडौं। संखुवासभाको मादीमा एउटा परिवारका ६ जनाको हत्या भएको घटनामा चार जनालाई आजीवन कारावास सजाय भएको छ । संखुवासभा जिल्ला अदालतले मृतकहरूका छिमेकीहरू खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर तथा रणबहादुर कार्की र उनका छोरा लोकबहादुरलाई आजीवन कारावास सजाय सुनाएको हो । रणबहादुरका कान्छा छोरा १७ वर्षीय नरेशलाई भने १६ वर्ष कैद सजायको सजाय सुनाइएको […]