जीवित पतिको मृत्यु दर्ता गराई भत्ता बुझ्ने महिलालाई ३ महिना कैद सजाय

काठमाडौं । जीवितै रहेका आफ्ना पतिको मृत्यु दर्ता गराएर एकल महिला भत्ता खाने एक जनालाई तीन महिना जेल सजाय भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मृत्यु दर्ता गर्ने वडासचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई दोषी ठहर गरेको हो । रामेछापको मन्थली नगरपालिका–३ बस्ने रामबाबु […] The post जीवित पतिको मृत्यु दर्ता गराई भत्ता बुझ्ने महिलालाई ३ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....