एनएमबि बैंकको मेहन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव

एनएमबि बैंकले ‘श्रावणको सोमवार मेहन्दी लगाऔँ, एनएमबिसँग रमाऔँ’ भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्बि गर्ने उद्देश्यले श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरूमा यो कार्यक्रम गरेको छ ।बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेस प्रदेशको जनकपुर र विरगंज, बागमती प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्बिनी प्रदेशको मिलन चोक र नेपालगन्ज, प्रदेश ६ को वी

सम्बन्धित सामग्री

एनएमबि बैंकका ग्राहकलाई सीजीको उत्पादनमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सीजी डिजिटलको उत्पादनहरुको २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा २ हजार रुपैयाँको क्यासब्याक पाउने बैंकले जनाएको छ । यो योजना २९ चैतदेखि सुरु भई सीमित […]

एनएमबि बैंक र सेवा हेल्थकेयर सेन्टरबीच समझदारी

काठमाडौँ – एनएमबि बैंकले जावलाखेलस्थित सेवा हेल्थकेयर सेन्टर उपचारका लागि जाने व्यक्ति तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो। उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ। उक्त […]

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीलाई हिमालय दृश्य होटेलमा विशेष छुट

काठमाडौँ – एनएमबि बैंक र हिमालय दृश्य होटेल धुलिखेलबीच सम्झौता भएको छ। उक्त सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो। सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरेका छन्। अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त […]

एनएमबि बैँकका ग्राहक र कर्मचारीलाई विशेष छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्य

एनएमबि लघुवित्त र केवाइसी म्यानेजमेन्ट सिस्टमबीच सम्झौता

एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक पहिचान सम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ ।यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेका छन् ।एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको संस्थाले […]

एनएमबि लघुवित्त र डिजिटल एज नेपालबीच सम्झौता

काठमाडौं, ४ पुस । एनएमबि लघुवित्त वित्तीय संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । संस्थाले ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने उद्देश्यका साथ काम अगाडी बढाउन सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेका हुन् । एनएमबि […]

एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । यसका लागि दराज र एनएमबि बैंकबीच सम्झौता भएको छ ।   एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।  यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि...

एनएमबि सापटी कर्जाबाट हजारभन्दा बढी ग्राहक लाभान्वित

एनएमबि बैंकले सञ्चालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजार पुगेको छ । जसअन्तर्गत ६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ ।उक्त कर्जाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान छ । यो सेवा बैंकसम्म नधाइ मोबाइलको […]

‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढी ग्राहक लाभान्वित

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालनमा ल्याएको सरल कर्जा  ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजारमाथि पुगेको छ । उक्त योजना अन्तर्गत हालसम्म ६ करोडभन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ । उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान मिलाइएको बैंकले जनाएको छ । मोवाईलको प्रयोगबाटै आवेदन दिएको ५ मिनेटभित्र