एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । यसका लागि दराज र एनएमबि बैंकबीच सम्झौता भएको छ ।   एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।  यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि...

सम्बन्धित सामग्री

एनएमबि–दराज छूट सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंक र दराज अनलाइनबीच छूटसम्बन्धी सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा बैंक ग्राहकले दराज अनलाइनमार्फत सामान खरीद गर्दा छूट उपलब्ध गराउनेबारे दुवै संस्थाबीच बुधवार सम्झौता भएको हो । बैंकका ग्राहकले दराज अनलाइनमार्फत सामान खरीद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छूट पाउने बैंकले जानकारी दिएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरशिप प्रमुख अरुण फुँयालले हस्ताक्षर गरेका छन् । बैंकका कार्ड प्रयोगकर्ता उक्त छूट अवसरमा चैत २८ गतेदेखि सहभागी हुन सक्नेछन् । दराजबाट सामान खरीद गरी डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १० प्रतिशत तथा १ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत तथा १ हजार ५०० रुपैयाँ छूट उपलब्ध गराइने बताइएको छ ।

एनएमबि बैंक र दराजबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक र दराजबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूले दराजबाट अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरूण फुयाँललेले हस्ताक्षर गरेका...

एनएमबि बैंक र दराजबीच किस्तामा सामान खरिद सम्बन्धी सम्झौता

काठमाडौँ – एनएमबि बैंकले दराजबाट किस्ताबन्दीमा सामान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ। एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्नेछ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत […]

एनएमबि बैंकका ग्राहकले दराजबाट सामान किन्दा म्याक बुक प्रो १३ जित्न सक्ने

एनएमबि बैंक लिमिटेड र अनलाइन बजार दराजले महाबचत बजार अभियान घोषणा गरेका छन् । हालैमात्र राजधानीमा एक कार्यक्रमका बीच दुई संस्थाले व्यवसायिक साझेदारी गर्ने सहमती गर्दै श्रावण ३ गतेदेखि महा बचत बजार अभियानको घोषणा गरेका हुन् । यस अभियानको मुख्य उदेश्य  ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबर्धन गर्नु रहेको साझेदार कम्पनीले जनाएको छ । अभियानको मुख्य हाइलाइटहरूमा एनएमबि बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले अधिकतम ४ हजार रुपैयाँसम्म