काठमाडौं, २८ असार । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक पाउने भएका छन् । दुई कम्पनीबीच आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई उपलब्ध गराउने उदेश्यले द्विपक्षीय समझदारी गरेको हो । बैंकको अनुसार ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट […]