काठमाडौँ – एनएमबि बैंकले जावलाखेलस्थित सेवा हेल्थकेयर सेन्टर उपचारका लागि जाने व्यक्ति तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो। उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ। उक्त […]