एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक पहिचान सम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ ।यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेका छन् ।एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको संस्थाले […]