‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढी ग्राहक लाभान्वित

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालनमा ल्याएको सरल कर्जा  ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजारमाथि पुगेको छ । उक्त योजना अन्तर्गत हालसम्म ६ करोडभन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ । उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान मिलाइएको बैंकले जनाएको छ । मोवाईलको प्रयोगबाटै आवेदन दिएको ५ मिनेटभित्र

सम्बन्धित सामग्री

एनएमबि सापटी कर्जाबाट हजारभन्दा बढी ग्राहक लाभान्वित

एनएमबि बैंकले सञ्चालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजार पुगेको छ । जसअन्तर्गत ६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ ।उक्त कर्जाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान छ । यो सेवा बैंकसम्म नधाइ मोबाइलको […]