एनएमबि लघुवित्त र डिजिटल एज नेपालबीच सम्झौता

काठमाडौं, ४ पुस । एनएमबि लघुवित्त वित्तीय संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । संस्थाले ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने उद्देश्यका साथ काम अगाडी बढाउन सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेका हुन् । एनएमबि […]

सम्बन्धित सामग्री

एनएमबि लघुवित्त र केवाइसी म्यानेजमेन्ट सिस्टमबीच सम्झौता

एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक पहिचान सम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ ।यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेका छन् ।एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको संस्थाले […]

एनएमबि लघुवित्त–केवाईसी म्यानेजमेन्ट सिस्टम सम्झौता

काठमाडौं (अस) । एनएमबि लघुवित्त वित्तीय संस्थाले ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यसका लागि कम्पनीले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरे । एनएमबि लघुवित्त वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो । कम्पनीले हाल ६८ जिल्लाका विभिन्न स्थानमा १४८ शाखा तथा उपशाखा सञ्चालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने डिजिटल एज नेपालबाट विकास गरिएको केवाईसी म्यानेजमेन्ट सिस्टमलगायत प्रोग्राम, एप्लिकेसन, सफ्टवेयर नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरहेका छन् ।

एनएमबि लघुबित्त र केवाइसी म्यानेजमेन्ट सिस्टमबीच सम्झौता

एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्वन्धी सम्पुर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसंग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपाल का प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन्।  केवाइसी म्यानेजमेन्ट सिस्टम लागु भए पश्चात् वित्तीय संस्थामा आवद्घ ग्राहकहरुको ब्यक्तिगत विवरण अभिलेख ब्यवस्थित र बिश्वसनीय हुनुका साथै ग्राहकहरुले अनलाइनवाट खाता खोल्न सक्ने सुविधा समेत रहेको बताइएको छ । एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त बित्तीय संस्था नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुबित्त बित्तीय संस्था हो । यस बित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका बिभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाइ लघुवित्त सेवा प्रदान गदै आएको छ ।