काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सीजी डिजिटलको उत्पादनहरुको २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा २ हजार रुपैयाँको क्यासब्याक पाउने बैंकले जनाएको छ । यो योजना २९ चैतदेखि सुरु भई सीमित […]