संवैधानिक आयोगमा पदपूर्तिविरुद्ध परेको रिटको पेशी फेरि सर्‍यो

संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिश गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाई शुक्रवार पनि स्थगित भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा भएको नियुक्ति गैर संवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।  पुस २ गते परिषद्ले विभिन्न आयोगमा नियुक्तिको सिफारिश गरेको थियो । संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिनभित्र सुनुवाइ नभए उनीहरूको नियुक्ति हुनेछ ।  

सम्बन्धित सामग्री

वीरगञ्जको सडक विस्तारविरुद्धको मुद्दाको पेसी फेरि सर्‍यो

वीरगञ्ज– सर्वाेच्च अदालतमा विचाराधीन वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दाको पेसी फेरि सरेको छ। त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ती चोक, शङ्कराचार्यद्वार हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको मुद्दाको पेशी सोमबारका लागि थियो। तर सर्वोच्व अदालतले उक्त मुद्दाको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा राखेको हो। पेसी सोमबार सर्वोच्च अदालतको पाँच […]

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सर्‍यो

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ गर्ने पेशी ताकिएको भएपनि मुद्दा हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको हो । ओली सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदको स्वरुप परिवर्तन गरी विधि मिचेर नियुक्तिका लागि सिफारिस गरिएको […]

नागरिकता विधेयकमाथिको सुनुवाइ सर्‍यो, आइतबार अर्को पेशी

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिट निवेदनहरुमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले असोज ९ गते (आइतबार)को लागि अर्को पेशी तोकिएको जानकारी दिनुभयो । न्यायाधीश डा. मनोज शर्माको एकल इजलासमा पेशी तोकिएको मुद्दा स्थगित भएको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण […]

उपमेयरका उम्मेदवारविरुद्धको मुद्दाको पेशी सर्यो

नेकपा एमालेकी उममेयरकी उम्मेदवार शिल्पा निराला कार्कीविरुद्धको मुद्दाको पेशी सरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयरकी उम्मेदवार कार्कीविरुद्ध जनता समाजवादी पार्टीका अर्का उम्मेदवार अमरेन्द्र यादवले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा दायर गरेको  रिटमा  आज सुनुवाई हुन नसकेको हो ।उक्त मुद्दाको सुनुवाई  शुक्रबार हुने भएको छ । मुद्दा पक्षका अधिवक्ता पेशलकुमार न्यौपानेका अनुसार न्यायाधीश प्रकाश राउत र नहकुल सुवेदीको बेञ्चमा परेको उक्त मुद्दा विपक्षी कार्कीका पक्षबाट बहस गर्न चाहेका इन्

राखेप सदस्य सचिव सम्बन्धि सर्वोच्चमा परेको रिटको सुनुवाइ पुनः सर्‍यो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पुनः सरेको छ । आइतबार सुनुवाइ हुने भनिएको पेशी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । सरकारले राखेपका तात्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्रिपरिषद्ले गत मंसिर १३ […]

सर्वोच्चले समयमै सुनुवाइ नगर्दा मेडिकल विद्यार्थी अन्यौलमा

‘आजको पेशी पनि सर्‍यो, एमडी/एमएस र एमडीएसको कक्षा संचालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने।

सर्वोच्चले समयमै सुनुवाइ नगर्दा मेडिकल विद्यार्थी अन्यौलमा

‘आजको पेशी पनि सर्‍यो, एमडी/एमएस र एमडीएसको कक्षा संचालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने।

​गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी सर्‍यो

चितवन, कात्तिक १५ – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ ।  यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मं...

१५ औं पटक सर्‍यो गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी :: Pahilopost.com

चितवन :  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ। यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो। हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ। पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो। त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी कात्तिक

आइजिपीविरुद्धको मानहानि रिटको पेशी सर्‍यो

सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध दर्ता भएको मानहानि रिटको पेशी बुधबार सरेको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीले पेशी सारेर शुक्रबारका लागि तोकेका हुन्।