​गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी सर्‍यो

चितवन, कात्तिक १५ – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ ।  यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मं...

सम्बन्धित सामग्री

बतासको पक्षमा अघि सर्‍यो उद्योग वाणिज्य महासङ्घ पनि

काठमाडौँ । बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) अघि सरेको छ । नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएपछि बतासको पक्षमा सङ्घले बोलेको हो । शुक्रवार (आज) महासङ्घले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रूपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको छ । ‘नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको […]

सुन तस्करी प्रकरण : पेसी पुनः सर्‍यो

विराटनगर : उर्लाबारीका सनम शाक्यको हत्या र ३८ क्विन्टल सुन तस्करी मुद्दामा उच्च अदालत विराटनगरले बुधबारलाई तोकेको पेसी स्थगित भएको छ। मुद्दाको सुनुवाईका लागि बुधबारदेखि नियमित पेसी तोकेकोमा सरकारी वकिलको कार्यालयले समय अभाव भएको भन्दै पत्र पठाएपछि पेसी स्थगित भएको हो। उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीका अनुसा...

१५ औं पटक सर्‍यो गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी :: Pahilopost.com

चितवन :  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ। यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो। हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ। पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो। त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी कात्तिक