वीरगञ्ज– सर्वाेच्च अदालतमा विचाराधीन वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दाको पेसी फेरि सरेको छ। त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ती चोक, शङ्कराचार्यद्वार हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको मुद्दाको पेशी सोमबारका लागि थियो। तर सर्वोच्व अदालतले उक्त मुद्दाको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा राखेको हो। पेसी सोमबार सर्वोच्च अदालतको पाँच […]